Close sidebar
  • ताजा
  • लोकप्रिय
  • वनमा लागेर १२ वर्षीया बालिकालाई जबरजस्ती करणी, नारायण चौधरी पक्राउ

    ३२ साउन, बर्दिया । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाका २७ वर्षिया युवक पक्राउ परेका छन ।

    बाँसगढी नगरपालिका-४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    Advertisement

    नारायणले ती बालिकालाई सोही ठाउँ स्थित खडकदेवी सामुदायिक वनमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »