Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ५१ जना लेखा अधिकृतको पदस्थापन

    ३२ साउन, काठमाडौँ । सरकारले ५१ जना लेखा अधिकृतको पदस्थापन गरेको छ ।

    महालेखा नियन्त्रकको कार्यालयले नयाँ नियुक्त लेखा अधिकृतलाई विभिन्न कार्यालयहरुमा पदस्थापन गरेको हो ।

    Advertisement

    महालेखा नियन्त्रकको कार्यालयले लोकसेवा आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको योग्यता क्रम र कर्मचारीको रोजाइलाई आधार बनाएर पदस्थापन गरेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »