१ जेठ, काठमाडौँ । नेपाल सरकारले एकै पटक ६० जना सहसचिवहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते उनीहरूको सरुवा गरेको मन्त्रालयले जनाएको हो ।

टिप्पणीहरू