Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गाँजा सहित पक्राउ

    २७ बैशाख, मोरङ । मोरङको जहदा गाउँपालिका–३ हाथिबन्दाबाट २ सय १८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बैशाख गए राती साँढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय भगवान किस्कुलाई उक्त परिमाणको लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।

    Advertisement

    उक्त घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »