Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश मार्शल आर्ट गेम्सको उपाध्यक्षमा नरैनापुरका नितेष सिंह मौर्य

    १९ बैशाख, बाँके । बाँकेको नरैनापुर गाँउपालिकाका नितेष सिंह मौर्य लुम्बिनी प्रदेश नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ तदर्थ समितिको उपाध्यक्षमा चयन भएका छन ।

    प्रदेश खेदकुद परिषद्, लुम्बिनी प्रदेश सदस्यसचिव जय प्रकाश भट्टराईको रहोबरमा ११ सदस्यीय समिति गठन भएको अधिकृत भागिरथ अधिकारीले जानकारी गराए ।

    Advertisement

    बैशाख १६ गते केन्द्रिय प्रतिनिधि होम बहादुर सुनारको अध्यक्षता तथा सदस्य सचिव भट्टराईको रहोबरमा नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ पदाधिकारी तथा सदस्यहरुको लुम्बिनी प्रदेश नेपाल राष्ट्रि मार्शल आर्ट गेम्स महासंघको ११ सदस्यीय समिति गठन भएको हो ।

    अमरेश प्रताप सिंहको नेतृत्वमा गठन भएको तदर्थ समितिको उपाध्यक्षमा जय बहादुर सुनार, नितेष सिंह मौर्य, महासचिवमा गम्भिर सारु, सचिवमा हिमाल एम.सी, कोषाध्यक्षमा गिता चौधरी, सदस्यमा क्रमशः बिमल थापा, साजन पचभैया, सित्तल क्षेत्री, राकेश मगर, सेवक ढकाल चयन भएका प्रदेश खेलकुद परिषद्ले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »