Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रास्वपाले नेपालगञ्जमा होली मिलन कार्यक्रम गर्दै

    १० चैत्र, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ नेपालगञ्ज नगर समितिले आइतबार होली मिलन कार्यक्रम गर्ने भएको छ ।

    नेपालगञ्ज स्थित रहेको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालगञ्जको पार्टी कार्यालयमा होली मिलन एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

    Advertisement

    रंगहरुको पर्व फागु पुणर्िमा अर्थात होली पर्वको अवसरमा बाँके क्षेत्र नं. २ का सभापति श्रेष्ठले सम्पूणर् घण्टी मित्रलाई कार्यक्रममा आइतबार बिहान ११ बजेको समयमा सहभागी भईदिन अनुरोध गर्दै बाँकेवासीलाई होलीको शुभकामना दिएका छन ।

    उनले आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट सम्पूणर् बाँकेवासीलाई होली पर्वको शुभकामना दिर्दै शान्तिपूणर् र मर्यादित तरिकाले पर्व मनाउन अनुरोध गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »