२१ फाल्गुन, काठमाडौँ । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक बसिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक जारी रहेको बुझिएको छ ।
Advertisement
एमालेको सचिवालय बैठक फाल्गुन २५ गते बस्ने तय भए पनि आकस्मिक रुपमा आजका लागि अह्वान गरिएको हो ।
















टिप्पणीहरू