Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सत्तारूढ गठबन्धनको बैठक स्थगित

    फाइल तस्बिर

    २१ फाल्गुन, काठमाडौँ । सत्तारूढ गठबन्धनको आज बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ ।

    समसामयिक परिस्थितिका लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बैठक स्थगित भएको हो । विभिन्न विषयमा असहमति बढ्दै गएपछि सत्ता गठबन्धन फुट्ने संघारमा छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »