Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

    ११ फाल्गुन, काठमाडाैँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ ।

    कोषले शुक्रबार एक सूचना मार्फत दरखास्त आह्वान गरेको हो ।
    जसअनुसार वरिष्ठ प्रबन्धकदेखि प्रमुख सहायकसम्मका पदमा आजदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »