Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बैंक ब्याजदरको बृद्धि ऋण प्रवाहमा भएको समस्याको अन्त्य गर्न ठोस कदम चालिन्छ : रौनियार

    ३१ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा साझा प्रजातान्त्रिक समूह तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ललित कुमार रौनियारले बैंक ब्याजदरको बृद्धि ऋण प्रवाहमा भएको समस्याको अन्त्य गर्न प्रभावकारी कदम चाल्ने बताएका छन ।

    निर्वाचनको मुखमा चुनावी अभियानलाई तिब्रता दिदैँ उद्योगी व्यवसायीहरु संग भेटघाट गरेर समस्या सुन्दै साझा प्रजातान्त्रिक समूहले यस्तो बताएका छन ।

    Advertisement

    उनले बैंक ब्याजदरको बृद्धि ऋण प्रवाहमा भएको समस्याको कारणले उद्योगी व्यवसायिहरूले भोग्नु परेको कठिन परिस्थितिको अन्त्य गर्न प्रभावकारी कदम चालने बताएका छन ।

    उनले बन्द रहेका उद्योग व्यवसायका विषयमा पनि अवाज उठाउने बताएका छन ।

    Advertisement

    उद्योगीहरु संग उनले भने, ‘बन्द रहेका उद्योगहरूलाई संञ्चालन गर्ने वातावरण तयार गर्न पहल गर्ने तथा बाँके जिल्लामा थप उद्योगहरूलाई स्थापना गर्न समन्वयकारी भुमिका खेल्ने छौं ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »