Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधेस प्रदेशको बजेट आज सार्वजनिक गरिने

    १ असार, जनकपुर । मधेस प्रदेश सरकारको बजेट आज आउँदैछ ।

    मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०९८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।

    Advertisement

    हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८० ८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »