Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कहाँ हराउन दिन्छु – मुक्तक

    कहाँ हराउन दिन्छु, कसेर थाम्छु तिम्रो हात
    कहाँ डराउन दिन्छु, अघि बढ, म छु तिम्रो साथ

    एउटा ऋतु जान्छ भने अर्को ऋतु आउँछ यहाँ
    संधै औंसि मात्रै कहाँ हुन्छ, आउँछ जुनेली राती

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »