Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १८ जना एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस

    १५ बैशाख, काठमाडौँ । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    शुक्रबार बसेको गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

    Advertisement

    हेर्नुहोस् गृहमन्त्रालय बढुवा समितिको पत्र : 

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »