Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित आज वर्षा हुने

    ३० फाल्गुन, काठमाडौँ । आज राति देशभरका पहाडी भूभागहरू आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका पहाडी भूभाग धेरै र तराईंका एक दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।

    Advertisement

    देशभर स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव भइरहेको छ । अन्य भूभागहरूमा सामान्यतया मौसम सफा रहने महाशाखाले जानकारी गराएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »