Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित राष्ट्रिय स्तरका गायक गायिका आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बिहीबार गायक एवं मोडल दुर्गेश थापा, गायिका भूमिका गिरी आउने भएका महोत्सवका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले […]

    २५ माघ, बाँके । कृष्ण खत्री क्षेत्रीले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार आयोजक जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४-० ले सहजै पराजित गरेको छ । जय किसानका लागि कृष्णले २४औं, ५२औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक […]

    संजय कुशवाहा २५ माघ, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका वडा नं. २ महलबारी स्थित आस्थाको मेला मदार बाबा मेला शुक्रबार देखि शुरु भएको छ । मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैको आस्थाका साझा केन्द्रको रूपमा विकसित भएको मदारबाबा मेला यस वर्ष माघ २७ गते देखि शुरू हुदैँछ । आयोजक कमिटीले मेलाको तयारी अन्तिम चरणमा पुगेको […]

    २५ माघ, बाँके । बाँकेको नेपालगञ्जमा नेपाल-भारतको इतिहास, परम्परा र धर्मको सदियौँ पुरानो सम्बन्धमा स्थापित सम्बन्ध घनिष्ट, व्यापक र बहुआयामिक रहेको र दुई देशबीच गहिरो राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध एक कार्यक्रम मार्फत बारे व्यापक चर्चा गरिएको छ । राष्ट्रिय एकता अभियान, बाँके शाखाले बुधबार आयोजना गरेको नेपाली संस्कृति र बिकास क्षेत्रमा नेपाल-भारत […]

    २५ माघ, बाँके । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार माधवप्रसाद […]

    २५ माघ, बाँके । नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बिहिबार फाल्कोन स्पोर्टस क्लबले जित हासिल गरेको छ । मंगलप्रसाद उच्च माविको खेल मैदानमा फाल्कोन स्पोर्टस क्लबले नेपालगञ्ज थन्डर ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालगञ्ज थन्डरले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १९ रन बनाएको थियो । नेपालगञ्ज […]

    २४ माघ, बाँके । खजुरा युनाइटेड क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २-० ले पराजित गरेको छ । खजुरा युनाइटेडका लागि निरज सुनारले १६औं मिनेट र सरोज क्षेत्रीले ३३औं मिनेटमा गोल गरेका […]

    २४ माघ, बाँके । नेपालगञ्ज च्याम्प्स र होलिल्यान्ड स्कुलले मंगलबार नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा नेपालगञ्ज च्याम्प्सले बिरता क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । अर्को खेलमा होलिल्यान्डले बाल शिक्षालाई १ सय ४६ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको […]

    २४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा स्थानीय स्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला सम्पन्न भएको छ । प्राकृतिक विपतको जोखिममा रहेका बस्तीहरुमा भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत गरिएको नक्सांकनको पृष्ठपोषण लिने गरी मंगलबार आयोजित कार्यशालामा सरोकारवाला निकाय, संघसंस्था एवम् स्थानीयहरुको सहभागिता थियो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा […]

    Translate »