Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ७ पौष, कपिलवस्तु । कपिलवस्तु जिल्ला हुदैँ नेपाललाई नै विश्वमा चिनाउन सफल भएका जिवन गिरी १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल हासिल गरेका छन । २०२३ मा छिमेकी देश भारतमा आयोजित १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल विजेता हुन जिवन गिरी । पिता ओम गिरी र आमा प्रेम कुमारी गिरीको कोखबाट जन्मिएका गिरी […]

    ७ पौष, बाँके । नेपालगञ्ज महोत्सवको पहिलो दिन प्रथम डान्स आइडलमा १८ छनोट भएका छन । जम्मा ३९ जना सहभागी रहेका डान्स आइडलमा शुक्रबार भएको पहिलो अडिसनबाट १८ जना छनोट भएका हुन । पहिलो दिन २० जनाको अडिसन भएको छ जसमा २ जना अडिसनबाट असफल भई बाहिरिएको बरिष्ठ नृत्य निर्देशक केबी शाहीले जानकारी गराए । […]

    ३० मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवको प्रचारप्रसार तीब्र पारिएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको प्रचारप्रसार तीब्र पारिएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सवलाई उत्कृष्ट एवं भव्य बनाउन अटो रिक्सा, ई रिक्सा र प्रचारगाडी मार्फत माईकिङ तथा सूचना प्रवाह हुनेगरी […]

    १६ मंसिर, बाँके । वर्मा कुर्मी सहयोगी हातले नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ उक्त संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका सदस्यहरु र (कुर्मी) समाजले सहयोगी भूमिका निभाएका छन् । दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको उक्त संस्थाले नेपालगञ्जको फुल्टेक्रा स्थित फत्तेबाल आँखा अस्पतालको प्रांगणमा आज पनि रक्तदान […]

    १३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए । […]

    १२ मंसिर, बाँके । ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राही सँग घुस/रिसवत माग गरेको अख्तियार […]

    १२ मंसिर, बाँके । बालिकालाई कर्तव्य गरी मार्ने व्यक्ती पर्पक्षका लागी एक जनालाई प्रहरीले कारागार चलान गरेको छ । गत कार्तिक १४ गते करिब साँझ ४ बजेको समयमा बाँकेको डुडुवा गाँउपालिका वडा नं. १ टेपरी स्थित भारतको जिल्ला बहराईच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागंज बस्ने ३० वर्षिय महेश चौहानले राम कुमार वाहुनको खेत ट्रेक्टरले […]

    १० मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ मा सञ्चालन हुन लागेको धार्मिक तथा सांँस्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । धार्मिक मुल्य मान्यताका साथ प्रत्येक वर्ष कार्तिक शुक्लको पूर्णिमाकाे अवसरमा आयोजना हुने नहान मेला यस वर्षपनि सोमबार देखि शुरु हुने आयोजकले जनाएको छ । यो मेला धार्मिक रुपमा वर्षौ देखि सञ्चालन हुदैँ […]

    ९ मंसिर, बर्दिया । बर्दियाको गुलरियामा गएराति एक घरमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन । गुलरिया नगरपालिका-४ तुलापुर स्थित भरत चन्दको ईट्टामाटो र टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको खबर प्राप्त हुन साथ उद्दारका लागि पुगेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गएराति […]

    ८ मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नम्बर ४ का स्थानीय तहले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक सञ्जाल कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् । विगतका वर्षमा अधिकांश सडकमा माटो ग्राभेलको योजनालाई प्राथमिकता दिँदै आएकोले अबको दिनमा वडाध्यक्ष रमेश कुमार वर्माले संघीय र प्रदेश सरकार मार्फत योजना पारेर वडाका सडक कालोपत्र गर्ने लक्ष्य […]

    Translate »