Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आयोगमा प्राप्त प्रश्नमध्ये सबैभन्दा बढी मतदाता नामावली सम्बन्धी छन्। यस अवधिमा मतदाता नामावलीका विषयमा ४२० जिज्ञासा सम्बोधन भएका छन्। यस्तै, निर्वाचन आचारसंहिताका विषयमा ७२ प्रश्नको सम्बोधन भएका छन्। निर्वाचन

    नेपाल राष्ट्र बैंकले आमनिर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारहरूलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आज निर्देशन दिएको हो । चुनावी खर्च

    ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवकसहित नौ कर्मचारी खटाउने आयोगले जनाएको छ । निर्वाचन

    आ.व. २०८२–८३ को पुस मसान्त सम्म एक सय ६३ वटा उजुरी प्रेस काउन्सिलमा दर्ता भएका छन् ।

    आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारवाही गरिएको हो ।

    वर्तमान समयमा अधिकांश विकसित मुलुकहरुले Visa प्रदान गर्नुपूर्व निजहरुको आपराधिक पृष्ठभूमि बुझेर मात्र Visa प्रदान गर्ने प्रावधान लागू गरेको साथै नेपालमा पनि सरकारी एवं निजि संघ सस्थाहरुले समेत रोजगारी लगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् ।

    पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचन पछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

    नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,

    साना लगानीका पत्रपत्रिका, एफएम, अनलाइन र स्थानीय सञ्चारमाध्यम अस्तित्वकै लडाइँ लडिरहेका छन् । ठूला कर्पोरेट सञ्चारगृहहरू राज्य संयन्त्रको सहज पहुँचमा छन् । तर स्वरोजगारमुखी मिडिया राज्यका लागि अझै अदृश्यजस्तै छन् ।

    २१ मंसिर, बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा भएको ‘कानून र पत्रकारिताः अभिमुखीकरण कार्यक्रम’मा पत्रकारले समाचार सम्प्रेषण गर्दा सजग भएर गर्नुपर्ने बताइएको छ । महासंघको आयोजना तथा उच्च अदालत बार नेपालगञ्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले यस्तो बताएका हुन । उनले गलत […]

    Translate »