१३ माघ, काठमाडौँ । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ ।
Advertisement
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।



















टिप्पणीहरू