Close sidebar
  • ताजा
  • लोकप्रिय
  • वित्तीय कारोबारमा जोखिम नहुने गरी काम गर्न नेपाल बैंकलाई निर्देशन

    kantipur

    १ मंसिर, काठमाडौँ । वित्तीय कारोबारमा जोखिम नहुने गरी कार्य सम्पादन गर्न नेपाल बैंकलाई दिइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो निर्देशन दिएका हुन ।

    सरकारी स्वामित्वका साथै नेपालको सबैभन्दा पुरानो बैंक भएकाले पनि यसमा सरकारको ठूलो लगानी रहेको उनले बताए ।

    Advertisement

    शुक्रबार बैंकको ८८औं वार्षिकोत्सव समारोहमा विदेशी ऋणमार्फत वित्तीय सुधार गरिएको लगायत कारणले पनि वित्तीय प्रणालीमा यो संस्थाको भूमिका ठूलो हुने अधिकारीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »