Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दाङमा २२ वर्षीया महिला बलात्कृत, राम प्रताप पक्राउ

    १० असोज, दाङ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राम प्रताप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

    राजपुर गाउँपालिका-२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    यादवले ती महिलालाई लमही नगरपालिका-७ बन्गैस्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »