६ फाल्गुन, काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन ।
टिप्पणीहरू