Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जापानी रोबोट चन्द्रमामा अवतरण, सौर्य उर्जा प्रणालीको समस्याले मिसन खतरामा

    JAXA

    ६ माघ, काठमाडौँ । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारत पछि पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ ।

    स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले रिर्पोट गरेको छ ।

    Advertisement

    तर इन्जिनियरहरू अहिले मिसन बचाउन संघर्ष गरिरहेका छन । यसको सौर्य उर्जा प्रणालीको समस्याले मिसन खतरामा परेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »