Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बिदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर

    १८ पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।

    Advertisement

    यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ३६ पैसा र बिक्री दर १४२ रुपैयाँ शून्य पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा रहेको छ।

    Advertisement

    कुन देशको मुद्राको दर कति ?

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »