Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आजदेखि कक्षा १२ को परीक्षा

    १४ बैशाख, काठमाडौँ । आज देखि ७७ वटै जिल्लामा कक्षा १२ को परिक्षा सञ्चालन हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    बोर्डका अनुसार नियमित तर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन्।

    Advertisement

    २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन्। जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिँदैछन् ।

    यस वर्ष १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »