२९ चैत्र, काठमाडौँ । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । मन्त्रिपरिषदका सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण पेश गरेका उपसचिव विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।
Advertisement
उक्त विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको हो ।


















टिप्पणीहरू