२० कार्तिक, काठमाडौँ । जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई विपक्षी बनाउनुपर्ने आधार कारण नभेटेको सर्वोच्च अदालतले बताएको छ ।
बुधबार संवैधानिक इजलासले रिट निवेदकहरुलाई दललाई विपक्षी बनाउनुपर्ने कारण नदेखिएको जनाएको हो ।
Advertisement
रटि निवेदक अधिवक्ता पुण्यप्रसाद खतिवडासहितले दायर रिटमा माग गरेबमोजिम दललाई लिखित जवाफ पेस गर्नुनपर्ने आदेश भएको हो ।
आदेशमा राष्ट्रपति कार्यालय सहितका बाँकी प्रतिवादीलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।
Advertisement



















टिप्पणीहरू