Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल प्रहरीले माग्यो १५९४ जना जनशक्ति

    १० असोज, काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान र कार्यालय सहयोगी भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।

    प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै झण्डै १६ सय प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको हो ।

    Advertisement

    जनपद प्रहरी जवानतर्फ एक हजार पाँचसय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताबाट समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने छ ।

    Advertisement

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »