१ मंसिर, काठमाडौँ । वित्तीय कारोबारमा जोखिम नहुने गरी कार्य सम्पादन गर्न नेपाल बैंकलाई दिइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो निर्देशन दिएका हुन ।
सरकारी स्वामित्वका साथै नेपालको सबैभन्दा पुरानो बैंक भएकाले पनि यसमा सरकारको ठूलो लगानी रहेको उनले बताए ।
Advertisement
शुक्रबार बैंकको ८८औं वार्षिकोत्सव समारोहमा विदेशी ऋणमार्फत वित्तीय सुधार गरिएको लगायत कारणले पनि वित्तीय प्रणालीमा यो संस्थाको भूमिका ठूलो हुने अधिकारीले बताए ।
टिप्पणीहरू