१ जेठ, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलवार संघीय संसद्को बैठकमा राष्ट्रपतिले पेश गर्ने सरकारका नीति तथा कार्यक्रम पारित भएको हो ।
Advertisement
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
Advertisement
Advertisement
संयुक्त सदनको बैठकमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम पारित हुनेछ । बैठकले १६ औं पञ्चवर्षिय योजना समेत पारित गरेको छ ।
टिप्पणीहरू