Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सात जना उपसचिवहरूको सरुवा र पदस्थापन

    गृह मन्त्रालय

    २१ बैशाख, काठमाडौँ । गृह मन्त्रालयले सात जना उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरेको छ ।

    ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »