२१ बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ ।
पार्टी कार्यालयमा आज दिउँसो साढे ४ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा गरिने बुभिएको छ । बैठकमा इलाम-२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ ।
Advertisement
बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजना बारे छलफल हुने बताइएको छ ।
टिप्पणीहरू