Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए तिर्नुपर्ने

    १७ बैशाख, काठमाडौँ । सार्वजनिक सम्पत्तिमा क्षति तथा नोक्सान पुर्‍याए सरकारले क्षतिपूर्ति भराउने भएको छ ।

    विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउने सम्बन्धी कार्यविधि स्वीकृत भएको हो ।

    Advertisement

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आइतबार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कनसम्बन्धी कार्यविधि स्वीकृत गरेको खबर गोरखापत्रमा छापिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »