Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्व. गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक

    २९ चैत्र, काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

    देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

    Advertisement

    “नहसाउ शत्रु ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »