Close sidebar
  • ताजा
  • लोकप्रिय
  • त्रिशूलीमा ट्याक्सी दुर्घटनाः ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्यो

    १७ चैत्र, काठमाडौँ । पृथ्वी राजमार्गको इच्छाकामना स्थित भएको ट्याक्सी दुर्घटनामा परेर ज्यान गुमाउनेको पहिचान खुलेको छ ।

    इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी गोरखा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरको र ट्याक्सी चालक सोही ठाउँका ३५ वर्षीय अर्जुन शिर्मलको मृत्यु भएको हो ।

    Advertisement

    यस्तै, १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
    शनिवार बिहान काठमाडौंबाट गोरखा गइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »