९ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक कार्यतालिकालाई प्रभावकारी कार्यान्वयन निर्देशन दिएका छन् ।
चिकित्सा शिक्षा आयोगको १३ औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । उनले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताएका छन ।
Advertisement
‘वार्षिक शैक्षिक क्यालेन्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय कार्य हो । शैक्षिक क्यालेन्डरको कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु ।’
प्रविधिको प्रयोगबाट आयोगले परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउन चाहेको आफूले पाएको उनले बताए ।
















टिप्पणीहरू