११ फाल्गुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नविकरणको लागि सर्कुलर गरेको छ ।
पार्टीले बिहीबार सर्कुलर जारी गरी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले प्रदेश तथा जिल्लाबाट सदस्यता नविकरण गराउँदा अनिवार्य रुपमा आगामी फागुन २० गतेभित्र नविकरण गराउँन सर्कुलर गरेको हो ।
Advertisement
फागुन २० गतेसम्म नविकरण गराइसकेमा फागुन २५ गतेसम्म नविकरण भएको रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउँन सहज हुने भएकोले उक्त समयसीमा निर्धारण गरिएको बुझिएको छ ।
टिप्पणीहरू