Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

    सार्वजनिक खरिद अनुगमन कार्यालय

    १ फाल्गुन, काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।
    विभिन्न ११ वटा सार्वजनिक निकायले लेखेको पत्रका आधारमा कार्यालयले मंगलबार ७ दिने स्पष्टीकरण सोधेको छ ।

    यसअघि सार्वजनिक निकायले कालोसूचीमा राख्न भनि सिफारिस गरेपछि कार्यालयले वास्तविकता बुझ्न ३० दिनको समय दिएर पत्राचार गरेपनि जवाफ प्राप्त नभएको सूचनामा उल्लेख छ ।

    Advertisement

    स्पष्टीकरणमा परेकाहरुको सूचीः

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »