Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भ्यालेन्टाइन विकः आज ‘किस डे’

    १ फागुन, काठमाडौँ । अहिले भ्यालेन्टाइन विक चलिरहेको छ । हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थान १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन ।

    चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन ।

    Advertisement

    चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसन लगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ ।

    चुम्बन एउटा प्रेम व्यक्त गर्ने उत्तम माध्यम पनि हो । चुम्बनलाई प्रेमको स्पर्शका रूपमा पनि मान्ने गरिन्छ चुम्बनले सम्बन्धलाई मजबुत बनाउने र स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक मानिन्छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »