Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ७१ जना सहसचिवको सरुवा

    १० मंसिर, काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रीपरिषद्को वैठकबाट सरुवा भएको हो ।

    Advertisement

    लामो समयसम्म रोकिएको सरुवालाई मन्त्रीपरिषद्ले पूणर्ता दिएको हो । मन्त्रालयले जारी गरेको सूची अनुसार प्रशासन समूहका ५० जना, इन्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवा एक जना सहसचिवको सरुवा भएको हो ।

    (सूचीसहित)

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »