Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भुकम्पबाट घाइते भएका एक पुरुषलाई भेरीमा ल्याइयो

    १८ कार्तिक, बाँके । शुक्रबार राति गएको भुकम्पमा परेर घाइतेहरुको उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

    जाजरकोट खलंगाका देखि बिहान ३ बजे एम्बुलेन्सबाट आएका पहिलो घाइतेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा प्रवेश भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार ४८ वर्षिय विमल कुमार कार्कीको दाहिने खुट्टा भाचिएको अवस्थामा भेरीमा पुर्‍याएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »