Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सर्वोच्चको परमादेश लगत्तै पक्राउ परे रिगल

    १६ कार्तिक, बाँके । सर्वोच्च अदालतले बिहीबार पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

    आज सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेको थियो ।

    Advertisement

    रिगल आफैले जिल्ला प्रहरी कार्यालय बाँके समक्ष आत्मसमर्पण गरेका हुन् । परमादेश जारी भएको केही समयभित्रै उनले आत्मसमर्पण गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतको आदेश लगत्तै रिगललाई नेपालगन्ज स्थित सेतु बिक चोकबाट पक्राउ गरेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »