Close sidebar
  • ताजा
  • लोकप्रिय
  • घरमै कसरी बनाउने म्याङ्गो मिल्क सेक ?

    अहिले आँपको सिजन हो । आँप यसै खान सकिन्छ भने यसको मिल्क सेक पनि बनाउन सकिन्छ । यस्तो मिल्क सेक बालबालिकाले धेरै मन पराउँछन् । जनु घरमै बनाउन सकिन्छ ।

    – सबैभन्दा पहिले एउटा पाकेको आँप लिने र त्यसलाई बोक्रा ताछेर स-साना क्युब आकारमा टुक्रा पार्ने ।

    Advertisement

    – मिक्सचरमा आँपका क्युब आकारका टुक्रा तथा दुई चम्चा चिनी राखेर ब्लेन्ड गर्ने । यसो गर्दा आँप प्युरी नरही राम्रोसँग ब्लेन्ड हुन्छ ।

    – आँपको प्युरीमा पाँचवटा पिसेको काजु तथा दुई चम्चा पाउडर दुध राख्ने ।

    Advertisement

    – त्यसपछि दुई कप उमालेर राखेको चिसो दुध राख्ने । त्यसलाई तुरुन्तै सेवन गर्ने हो भने चिल्ड बनाउनका लागि दुुई टुक्रा आइस राख्ने । र ब्लेन्ड गर्ने । सेवन गर्नुअघि फ्रिजमा पनि राख्न सकिन्छ ।

    – यसरी तयार भएको म्याङगो मिल्क सेकमा माथिबाट ड्राइफ्रुट्स, पेस्ता, बदाम टुक्रा तथा टुटीफुटी राख्न सकिन्छ । यसले मिल्क सेक स्वादिलो हुनुका साथै आकर्षक देखिन्छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »