Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मरे तुल्य जिउदो लास भै बाचेकै छु – गजल

    • मरे तुल्य जिउदो लास भै बाचेकै छु ।
      बेदनाको छाल संग नाता गासेकै छु ।
    • तिम्रो बचनले दुखाएको मेरो छाती,
      यो दुनिया देखि लुकाएर राखेकै छु ।
    • लुटी सबै सारा खुशी तिमी भयौ टाढा,
      जसो तसो आफ्नो इज्यत ढाकेकै छु ।
    • तिमी पुर्णिमा जुन म औसीको रात,
      बाध्यताले घेर्यो रुखो हासो हासेकै छु ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »