Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रेम बियोगमा मुटु जलाए पछि – गजल

    • प्रेम बियोगमा मुटु जलाए पछि,
      रात दिन आसुमा गलाए पछि.. ।
    • न खुशी न मृत्यु मेरो जिन्दगीलाई,
      थाहै नपाई पछाडिबाट ढलाए पछि … ।
    • किन भन्छौ के भो तिमीलाई ?
      मायाको बारीमा ऐसेलु फलाए पछि …।
    • कसरी सुनाउ छट्पटिएका पलहरु,
      खाटा बसेको घाउलाई चलाए पछि …।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »