Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

    ३१ बैशाख, काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।

    Advertisement

    प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ स्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनका छोरा सन्दीप यसअघि नै पक्राउ परिसके छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »