अध्ययनहरूले देखाएको छ कि नियमित यौन सम्पर्क नगर्ने अवस्थामा पनि मानसिक तथा शारीरिक स्वास्थ्यलाई धेरै असर पार्दछ । यसले पनि शारीरिक रोग प्रतिरोधी क्षमता सम्बन्धी असर पार्न सक्छ ।
यौन सम्पर्क नगर्ने अवस्थामा शारीरिक स्वास्थ्यको कमजोरी हुन सक्छ । जस्तै टेन्सन, निद्राहीनता, थकान, घातक स्त्रेस र तनावको सिकार भइन्छ । यसमा कुनै पनि रोगको प्रतिरोधी क्षमता सम्बन्धी सटिक तथ्य उपलब्ध छैन, तर एक अध्ययनले देखाएको छ कि नियमित यौन सम्पर्क नगर्ने अवस्थामा शारीरिक रोग प्रतिरोधी क्षमता घट्न सक्छ ।
Advertisement
यसैगरी यौन सम्पर्क नगर्ने अवस्थामा अस्थायी तथा स्थायी रोगहरूलाई प्रतिरोध गर्न सक्छ । नियमित यौन सम्पर्क नगर्ने अवस्थामा जीवाणुको विकास र व्यापक जीवाणुको सफाईमा वृद्धि हुन्छ । यो शरीरलाई संक्रमणजन्य रोगको विरुद्ध तयार गर्दछ जसले शारीरिक रोग प्रतिरोधी क्षमतालाई मद्दत गर्दछ ।
तपाईको यौन जीवनमा धेरै समस्याहरु हुन सक्छन् । हामीले समस्याहरु त्यसै लुकाएर बस्नुभन्दा पनि तिनको समाधान खोज्नु पर्छ । नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको व्यक्ति बीचको व्यवहारमा निकै फरक हुन्छ । त्यसैले भनिन्छ सेक्स स्वास्थ्यको दर्पण हो ।
Advertisement
यौंन शक्ति बढाउनका लागि तपाईले विभिन्न खालको औषधी उपचार गराउने गर्नुभएको छ, होला । तर त्यसले तपाईको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ ।
यौन सम्पर्कको अभावमा देखिन्छन् यस्ता स्वास्थ्य समस्या
Advertisement
तपाईले नियमित रुपमा यौन सम्पर्क गर्ने गर्नुभएको छैन् ? भने तपाईलाई विभिन्न खालका समस्याहरु देखिन सक्छन् । किनभने सेक्स गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जो तनावलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
यौन दुर्वलताः
अध्ययनको अनुसार जो व्यक्ति सातामा कम्तीमा दुई पटक सेक्स गर्छ उसमा इरेक्टाईल डिस्फङसन (यौन दुर्वलता) त्यति हुँदैन जति सेक्स नगर्ने व्यक्तिमा हुन्छ । किनभने सेक्स पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।
Advertisement
डिप्रेशनः
स्सेक्समा सहभागी हुन नपाउँदा जसरी पुरुष डिप्रेशनमा जान्छन त्यस्तै गरि महिलालाई पनि असर पर्न सक्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो सेक्स गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्दत गर्छ ।
रिसाहापनः
बढ्दो अस्तव्यस्त तालिकाका कारण यदि कुनै जोडीले सेक्सका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ ।
रोग प्रतिरोधी क्षमता कमजोर
अध्ययनहरुबाट थाहा भएको छ कि सातामा कम्तिमा दुईपटक सेक्स गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ ।
स्याउले बढाउँछ महिलाको सेक्स पावर
अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ ।
अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ । यो निणर्यमा पुग्नका लागि शोधकर्ताहरुले इटालीमा १८ देखि ४३ वर्ष उमेर समूहका ७३१ जना स्वस्थ महिलामा अध्ययन गरेका थिए ।
अध्ययनमा महिलाहरुले ‘महिला यौन क्षमता सूचकांक’ भरे, जसमा यौन फंक्शन, सेक्स्युअल फ्रिक्वेन्सी, सम्भोग, ल्युब्रिकेशन र समग्र यौन सन्तुष्टिका बारेमा प्रश्न सोधिएको थियो । शोधकर्ताहरुले पाए कि जुन महिलाले हरेक दिन एक वा दुई स्याउ खाने गरेका थिए, उनीहरुको ल्युब्रिकेशन र ओभर अल सेक्स्युअल फंक्शन बढी उत्तम थियो ।
– एजेन्सीहरुको सहयोगमा
टिप्पणीहरू