Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एक्सरे गर्दा पेटभित्र बोत्तल भेटिएपछि

    ३० चैत, धनगढी । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पुगेका एक जना वृद्धको पेटमा रक्सीको बोत्तल भेटिएको छ ।

    बिहीबार उनीको पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीको फूलबारीका ६१ वर्षिय वृद्धको पेटभित्र रक्सीको बोत्तल भेटिएको हो । जमानसिंह रोक्कामगरको पेटमा रक्सीको सिंगै बोत्तल फेला परेको हो ।

    Advertisement

    सेती प्रादेशिक अस्पताल पुगेका उनको एक्सरे गर्दा पेटभित्र बोत्तल भेटिएको हो। दुई दिनअघि मदिरा सेवा गरिसकेपछि साथीहरुले मलद्वारबाट बोत्तल घुसाइिदएको बिरामीलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले जानकारी दिए । यस विषयमा विस्तृत विवरण भने आइसकेको छैन । रोक्काको अस्पतालमा उपचार भइरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »