Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा तनावग्रस्त स्थितिका कारण स्थगित भएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आयोजकले दर्शक बीच उनीहरुले माग अनुसारको कलाकार उभ्याउन नसक्दा दर्शकले ढुंगामुढा गरेका छन । आयोजकले जारी कार्यक्रममा माघ २३ गते दर्शक […]

    २६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित राष्ट्रिय स्तरका गायक र गायिकाले बेजोड प्रस्तुतिका साथ माहोल तताएका छन । उनीहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिदैँ नचाएका हुन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा बिहीबार गायक एवं मोडल दुर्गेश थापा […]

    २५ माघ, बाँके । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार माधवप्रसाद […]

    २२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति सहित मनोरञ्जन गराएका छन । आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी […]

    १९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि शुक्रबार दर्शकलाई नचाउन ख्याती प्राप्त कलाकार गायक पुस्कल शर्मा आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा शुक्रबार गायक शर्मा, गायिका उमादेवी खनाल, डान्सर अस्मिता कार्की, गायिका सिता राना, डान्सर […]

    १९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । बुधबार उक्त पार्टी विरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको हो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग सहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता […]

    यी दर्शकहरुले पाए निशुल्क प्रवेश पास

    १४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज देखि कुस्ती प्रतियोगिता शुरु भएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन अर्थात माघ १४ गते देखि कुस्ती प्रतियोगिता शुरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी […]

    १४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा दर्शकलाई नचाउन शनिवार तीन जना राष्ट्रिय कलाकारहरुले दमदार प्रस्तुति लिएर आउदैँछन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित डान्सर रुबिना अधिकारी, गायक चक्र बम, गायिका टिका सानु […]

    Translate »