Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १८ जेठ, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजको गुणात्मक परिवर्तनका लागि कलाक्षेत्रको भूमिका प्रभावकारी रहेको बताएका छन । उनले बुधबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कलाकारहरूको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली समाज साँस्कृतिक अराजकतातिर धकेलिँदै गरेको र त्यसलाई रोक्नुपर्ने बताएका छन । देशको राजनीति विग्रिए केही बर्षमा सुधार्न सकिने, अर्थतन्त्र […]

    ८ जेठ, बाँके । बाँकेको नेपालगञ्ज स्थित पशु क्वारेन्टाईनले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आन्तरिक ओसार पसार र त्यसमा पनि विशेष गरी जिउँदो पशुहरूको ओसार पसारमा कडाईका साथ चेकजाँच थालेको छ । पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जले जिउँदो पशु वस्तुहरूको ओसार पसारमा कतिपय ढुवानीकर्ताहरूले यातना हुने ढङ्गले ढुवानी गर्ने गरेको पाईएपछि कडाईका साथ चेकजाँच […]

    १४ बैशाख, बाँके । पुर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउने भएका छन् । यहीँ बैशाख २० गते बाँकेको नेपालगञ्ज स्थित रामलिला मैदानमा नागरिक अभिनन्दनका लागि पुर्वराजा शाह आउने भएका बताइएको छ । पुर्वराजा शाहले बैशाख १८ गते सोमबार नेपालगञ्ज स्थित पश्चिम क्षेत्रकै प्राचिन र चर्चित शक्ति पिठ बागेश्वरी मन्दिरमा महा-आरति गर्ने, बैशाख १९ गते जनता सँग […]

    २२ चैत, काठमाडौँ । एयरलाइन्सको हवाई भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको हो । वायुसेवा सञ्चालक संघले यही आज देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । नेपाल आयल निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले घटाएको थियो । यस संगै काठमाडौंबाट धनगढीको उडानमा […]

    ११ चैत, काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोह बीच बिदाइ गरिएको छ । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामना सहित बिदाई गरिएको हो । […]

    २ चैत, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियम अनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन बनाएको अवस्थामा […]

    २४ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन । सम्बोधन क्रममा प्रधानमन्त्रीले भने, ‘यसैगरी सातवटै […]

    २४ फाल्गुन, बाँके । नेपाल टे्रड युनियन महासंघ (जिफन्ट)ले एक सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष नेपालगञ्जमा श्रमिक महिला सँग मनाएको छ । दिवसको अवसरमा जिफन्टले नेपालगञ्जको श्रमिक बजारमा कामको पखाईमा रहेका श्रमिक महिलालाई दिवसको वारेमा जानकारी गराउनुको साथै निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको छ । नेपालगञ्जको रामवाग नजिकै कामको पर्खाईमा रहेका श्रमिक […]

    १० फाल्गुन, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उप-प्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ बीच मन्त्रालयमा मंगलबार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष श्रेष्ठको नेतृत्वले मन्त्री श्रेष्ठलाई भेटेर बधाई दिदै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको समस्य र समाधानका उपाय बारे जानकारी गराएको […]

    Translate »