१९ असार, बाँके । राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराध सम्बन्धी अभिलेखको सूचना आपसमा आदान प्रदान गर्न समन्वयका लागि कसूरको अनुसन्धान गर्ने निकायहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा आभारसहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसूर अनुसन्धान गर्ने निकायहरू राष्ट्रिय अपराध सूचना केन्द्रमा […]
४ जेठ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा स्थानीयले सूचना माग गर्ने क्रममा झडप भएको छ । २०७९ बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जितेका वडाध्यक्ष राजकुमार शाहुलाई सूचना मागपत्र बुझाउने क्रममा उत्पन्न विवादका कारण झडप भएको हो । वडाध्यक्षले कर्मचारीको मिलोमतमा सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लगाउदै सोमबार सामुहिक […]
४ जेठ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा स्थानीयले सूचना माग गर्ने क्रममा झडप भएको छ । २०७९ बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जितेका वडाध्यक्ष राजकुमार शाहुलाई सूचना मागपत्र बुझाउने क्रममा उत्पन्न विवादका कारण झडप भएको हो । वडाध्यक्षले कर्मचारीको मिलोमतमा सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लगाउदै सोमबार सामुहिक […]
३ असार, बाँके । बाँकेको खुला सिमानाकाबाट हुदैँ आएको तस्किरी केही हद सम्म कम भएको बुझिएको छ । जानकी गाँउपालिका संग जोडिएको छिमेकी राष्ट्रबाट हुदैँ आएको अबैद्ध समानको निकासीमा केही हद सम्म लगाम लागेको हो । खुला नाकाको फाईदा उठाउदै तस्करले अबैद्ध रुपमा दिउँसै लाखौंको समान भन्सार छलेर नेपाल भित्र्याइ रहेको स्थानीयले मिडियाकर्मीलाई व्यापक गुनासो […]
१ असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मा सिफारिस बापत नौ हजार रुपैयाँ घुस लिइएको पाइएको छ । वडा कार्यालय मै जनप्रतिनिधिले घुस रकम लिएको प्रमाण भेटिए पछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । बंगुर तथा माछा पालन फर्मको अनुदानका लागि सामान्य सिफारिस लिन गएका सेवाग्राही संग २० हजार रकम काम […]
३० जेठ, बाँके । नेपालगन्ज अब राती ११ बजेसम्म खुल्ने भएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघ, नाट्टा बाँके लगायत विभिन्न सरोकारवाला संघसंस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र सरोकारवाला बीच आज जिल्ला प्रशासनमा छलफल भएको छ । उक्त छलफलमा शान्ति सुरक्षा र बजार व्यवस्थापनलाई ध्यान दिँदै असार १५ गतेदेखि ‘स्ट्रीट फुड लेन’ र […]
२६ जेठ, बाँके । बाँकेको नेपालगञ्ज स्थित रहेको अत्याधुनिक डिजिटल शौचालय त्यँहाबाट हटाउनुपर्ने अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझी चोक नजिकै रहेको प्रयोगबिहिन डिजिटल शौचालय यति बेला त्यहाँबाट फ्याल्नु पर्ने बताइएको छ । तत्कालीन मेयर धवल शम्शेर राणाले संचालनमा ल्याएको उक्त शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण रहेको बताएका थिए । नेपालगञ्जको सन्र्दभमा डिजिटल शौचालय […]
२४ जेठ, काठमाडौं । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर केही सुधार भएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले दिएको तथ्यांक अनुसार गण्डकीको अन्य प्रदेशकोभन्दा केही उच्च ३.७४ प्रतिशत आर्थिक वृद्धिदर रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय आर्थिक वृद्धि दर हेर्दा २.१६ प्रतिशत रहेको छ भने बागमती प्रदेशको आर्थिक वृद्धिदर १.७७ प्रतिशत मात्र […]
२२ जेठ, बाँके । विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा बाढी सम्बिन्ध कृत्रिम घटना अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी लगायत निकायको सहभागितामा आइतबार बाढी सम्बिन्ध कृत्रिम घटना अभ्यास गरिएको हो । बाढी विपद्बाट हुने सक्ने सम्भावित जनधनको क्षती कम गर्न प्रत्येक वर्ष बाँकेमा पूर्वतयारी अनुरुप बाढी […]
१८ जेठ, बाँके । हजाराैं बिघा जमिन भएको कपास बिकास समिति नेपाल सरकारले खारेज किन गर्यो ? भन्दै लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले प्रश्न गरेकी छन । बुधबार भएको प्रदेशसभा बैठकमा जसपाकी नेतृ समेत रहेकी काफ्लेले यस्तो प्रश्न गरेकी हुन । हजारौं जना किसान कपास खेतीमा आश्रित रहेका छन र लुम्बिनी प्रदेशमा १ सय देखि […]


